होमस्टे, अवलोकन तथा प्रशिक्षण प्रतिवेदन

प्रशिक्षार्थीहरु अवलोकन गर्दै सिरुवारी रेर्सोटमा ।
नगर प्रमुख श्री हरि जंग शाही  आफ्नो भनाई राख्दै तथा   प्रशिक्षार्थीहरु लाई प्रमाण प्रत्र प्रदान गर्दै ।

ग्रामिण क्षेत्रका समुदायलाई स्वरोजगार सिर्जना गर्न तथा छायाँनाथ रारा नगरपालिका भित्र पर्यटन प्रवद्धन गर्नाको लागि छायाँनाथ रारा नगरपालिकाले होमस्टे अध्ययन,अवलोकन तथा प्रशिक्षण कार्यक्रम संञ्चालन गरेको थियो ।

उक्त कार्यक्रमको प्रवद्धकको जिम्मेवारी देबेन्द्र रावल र प्रशिक्षकको जिम्मेवारी कृष्णलाल चौधरी लाई सुम्पियको थियो । उक्त कार्यक्रमाको मुख्य उद्देश्ये यस नगरपालिका क्षेत्र भित्र स्वरोजगार सिर्जनाका साथै प्रर्यटन व्यवसाहयमा प्रवद्धन गर्नु हो । 

यस कार्यक्रमले यस नगरपालिका क्षेत्रलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने छ । 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.