समाचार
समचार
होमस्टे, अवलोकन तथा प्रशिक्षण प्रतिवेदन
ग्रामिण क्षेत्रका समुदायलाई स्वरोजगार सिर्जना गर्न तथा छायाँनाथ रारा नगरपालिका भित्र पर्यटन प्रवद्धन गर्नाको लागि छायाँनाथ रारा नगरपालिकाले होमस्टे अध्ययन,अवलोकन तथा प्रशिक्षण कार्यक्रम संञ्चालन गरेको थियो ।
उक्त कार्यक्रमको प्रवद्धकको जिम्मेवारी देबेन्द्र रावल र प्रशिक्षकको जिम्मेवारी कृष्णलाल चौधरी लाई सुम्पियको थियो । उक्त कार्यक्रमाको मुख्य उद्देश्ये यस नगरपालिका क्षेत्र भित्र स्वरोजगार सिर्जनाका साथै प्रर्यटन व्यवसाहयमा प्रवद्धन गर्नु हो ।
यस कार्यक्रमले यस नगरपालिका क्षेत्रलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने छ ।