FAQs Complain Problems

समाचार

समचार

ग्यालरी

छायाँनाथ रारा नगरपालिका मुगुको आयोजना तथा विभिन्न सरोकारवाला निकाय हरुको सहयोगमा छायाँनाथ रारा नगरपालिका  मुगुलाई मिति २०७५/०८/०१ गते बाट मदिरा निषेधित नगरपालिका घोषणा गरिएको छ । 

उक्त कार्यक्रमको कर्णाली प्रदेशका मुख्य मन्त्री माननिय श्री महेन्द्र बहादुर शाही ले पानसमा बत्ती बालि उद्घाटन गर्नु भएको थियो ।

 स्थानियहरुले बिभिन्न सांस्कृति झल्कने प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

 

 

मिति: 11/19/2018 - 17:14
, प्रतिनिधि सभा सदस्य,कर्णाली प्रदेश मुख्य मन्त्री,जिल्लाका पार्टी प्रमुख,नगर प्रमुख र सरोकारवाला निकायका प्रमुख ज्यू हरु सामुहिक प्रतिबद्धता गर्दै ।, , , , ,