FAQs Complain Problems

समाचार

समचार

नेपालकाे सवैभन्दा ठुलाे र गहिराे ताल रारा ।

Read More

नेपाली रूपैयाँ १ काे नाेटमा अंकित हिमाल चंखेली ।

Read More

ऋणीमाेक्ष तिर्थस्थल

Read More

संक्षिप्त परिचय

नेपाल राज्यको हाल कर्णाली प्रदेशमा पर्ने मुगु जिल्ला अन्तर्गत साविक श्रीनगर,कार्कीवाडा,रोवा,रुगा र पिना गाँउविकास समितिहरु गाभिएर हालको छाँयानाथ रारा नगरपालिका बनेको हो । धार्मिक मान्यता अनुसार महत्वपूर्ण धामहरु केदारनाथ,बद्रीनाथ,मुक्तिनाथ,पशुपतिनाथ मध्येको छायाँनाथ पनि एउटा प्रशिद्द धाम हो । छायाँनाथ ठाकुर ज्यूको नित्य पुजाको लागि हालको छायाँनाथ रारा न.पा.

छायाँनाथ रारा नगरपालिका मुगुकाे वहु क्षेत्रिय पाेषण पार्श्वचित्र

होमस्टे, अवलोकन तथा प्रशिक्षण प्रतिवेदन

ग्रामिण क्षेत्रका समुदायलाई स्वरोजगार सिर्जना गर्न तथा छायाँनाथ रारा नगरपालिका भित्र पर्यटन प्रवद्धन गर्नाको लागि छायाँनाथ रारा नगरपालिकाले होमस्टे अध्ययन,अवलोकन तथा प्रशिक्षण कार्यक्रम संञ्चालन गरेको थियो ।

उक्त कार्यक्रमको प्रवद्धकको जिम्मेवारी देबेन्द्र रावल र प्रशिक्षकको जिम्मेवारी कृष्णलाल चौधरी लाई सुम्पियको थियो । उक्त कार्यक्रमाको मुख्य उद्देश्ये यस नगरपालिका क्षेत्र भित्र स्वरोजगार सिर्जनाका साथै प्रर्यटन व्यवसाहयमा प्रवद्धन गर्नु हो । 

यस कार्यक्रमले यस नगरपालिका क्षेत्रलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने छ । 

सूचना तथा समाचार

जन प्रतिनिधि

हरि जंङ्ग शाही
नगर प्रमुख
सुन्तला रोकाया
नगर उप प्रमुख

कर्मचारी

ललित जङ्ग मल्ल
नि. प्रमुख प्रशासकिय अधिकृत
सुचना प्रविधी अधिकृत छायाँनाथ रारा नगरपालिका, मुगु
सूचना तथा संचार प्रविधि अधिकृत