FAQs Complain Problems

समाचार

समचार

नेपालकाे सवैभन्दा ठुलाे र गहिराे ताल रारा ।

Read More

नेपाली रूपैयाँ १ काे नाेटमा अंकित हिमाल चंखेली ।

Read More

ऋणीमाेक्ष तिर्थस्थल

Read More

संक्षिप्त परिचय

संक्षिप्त परिचयः नेपालका सात वटा प्रदेश मध्ये हालको कर्णाली प्रदेशमा पर्ने मुगु जिल्ला अन्तर्गत साविकका श्रीनगर,कार्कीवाडा,रोवा,रुगा र पिना गाँउ विकास समितिहरु गाभिएर छाँयानाथ रारा नगरपालिका बनेको हो।धार्मिक मान्यता अनुसार नेपालका महत्वपूर्ण चार धामहरु बराहक्षेत्र, पशुपतिक्षेत्र, मुक्तिनाथक्षेत्र, ऋषिकेश/रुरु क्षेत्र जस्तै छायाँनाथ पनि हिन्दूधर्मावलम्वीहरुको एउटा प्रशिद्ध धाम हो । यस जिल्लाको ठूलो आस्था र विश्वासको धरोहर छायाँनाथ ठाकुरज्यूको नित्य पुजाको लागि हालको छायाँनाथ रारा नगरपालिकाको वडा नम्वर दुईकाे चैन गाउँमा गाथ रहेको छ ।मुगु कर्णाली नदी यसै नगरपालिका भएर बग्दछ। नेपालकै सबै भन्दा

छायाँनाथ रारा नगरपालिका मुगुकाे वहु क्षेत्रिय पाेषण पार्श्वचित्र

होमस्टे, अवलोकन तथा प्रशिक्षण प्रतिवेदन

ग्रामिण क्षेत्रका समुदायलाई स्वरोजगार सिर्जना गर्न तथा छायाँनाथ रारा नगरपालिका भित्र पर्यटन प्रवद्धन गर्नाको लागि छायाँनाथ रारा नगरपालिकाले होमस्टे अध्ययन,अवलोकन तथा प्रशिक्षण कार्यक्रम संञ्चालन गरेको थियो ।

उक्त कार्यक्रमको प्रवद्धकको जिम्मेवारी देबेन्द्र रावल र प्रशिक्षकको जिम्मेवारी कृष्णलाल चौधरी लाई सुम्पियको थियो । उक्त कार्यक्रमाको मुख्य उद्देश्ये यस नगरपालिका क्षेत्र भित्र स्वरोजगार सिर्जनाका साथै प्रर्यटन व्यवसाहयमा प्रवद्धन गर्नु हो । 

यस कार्यक्रमले यस नगरपालिका क्षेत्रलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने छ । 

सूचना तथा समाचार

जन प्रतिनिधि

विष्णु कुमार भाम
नगर प्रमुख
ऐश्वर्य मल्ल
नगर उप प्रमुख

कर्मचारी

ललित जङ्ग मल्ल
नि. प्रमुख प्रशासकिय अधिकृत
सूचना अधिकारी
सुचना प्रविधी अधिकृत छायाँनाथ रारा नगरपालिका, मुगु
सूचना तथा संचार प्रविधि अधिकृत

जानकारी