नेपाल राज्यको हाल कर्णाली प्रदेशमा पर्ने मुगु जिल्ला अन्तर्गत साविक श्रीनगर,कार्कीवाडा,रोवा,रुगा र पिना गाँउविकास समितिहरु गाभिएर हालको छाँयानाथ रारा नगरपालिका बनेको हो । धार्मिक मान्यता अनुसार महत्वपूर्ण धामहरु केदारनाथ,बद्रीनाथ,मुक्तिनाथ,पशुपतिनाथ मध्येको छायाँनाथ पनि एउटा प्रशिद्द धाम हो । छायाँनाथ ठाकुर ज्यूको नित्य पुजाको लागि हालको छायाँनाथ रारा न.पा.
Submitted on: Wed, 08/29/2018 - 14:54
ग्रामिण क्षेत्रका समुदायलाई स्वरोजगार सिर्जना गर्न तथा छायाँनाथ रारा नगरपालिका भित्र पर्यटन प्रवद्धन गर्नाको लागि छायाँनाथ रारा नगरपालिकाले होमस्टे अध्ययन,अवलोकन तथा प्रशिक्षण कार्यक्रम संञ्चालन गरेको थियो ।
उक्त कार्यक्रमको प्रवद्धकको जिम्मेवारी देबेन्द्र रावल र प्रशिक्षकको जिम्मेवारी कृष्णलाल चौधरी लाई सुम्पियको थियो । उक्त कार्यक्रमाको मुख्य उद्देश्ये यस नगरपालिका क्षेत्र भित्र स्वरोजगार सिर्जनाका साथै प्रर्यटन व्यवसाहयमा प्रवद्धन गर्नु हो ।
यस कार्यक्रमले यस नगरपालिका क्षेत्रलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने छ ।