संक्षिप्त परिचयः नेपालका सात वटा प्रदेश मध्ये हालको कर्णाली प्रदेशमा पर्ने मुगु जिल्ला अन्तर्गत साविकका श्रीनगर,कार्कीवाडा,रोवा,रुगा र पिना गाँउ विकास समितिहरु गाभिएर छाँयानाथ रारा नगरपालिका बनेको हो।धार्मिक मान्यता अनुसार नेपालका महत्वपूर्ण चार धामहरु बराहक्षेत्र, पशुपतिक्षेत्र, मुक्तिनाथक्षेत्र, ऋषिकेश/रुरु क्षेत्र जस्तै छायाँनाथ पनि हिन्दूधर्मावलम्वीहरुको एउटा प्रशिद्ध धाम हो । यस जिल्लाको ठूलो आस्था र विश्वासको धरोहर छायाँनाथ ठाकुरज्यूको नित्य पुजाको लागि हालको छायाँनाथ रारा नगरपालिकाको वडा नम्वर दुईकाे चैन गाउँमा गाथ रहेको छ ।मुगु कर्णाली नदी यसै नगरपालिका भएर बग्दछ। नेपालकै सबै भन्दा
Submitted on: Wed, 08/29/2018 - 14:54